प्रहरीले अवैध ५४ तोला सुन, ७ लाख ९० हजार भारतीय रुपैयाँसहित बरामद
बैशाख २३, २०८०काठमाडौं- विराटनगरबाट प्रहरीले अवैध ५४ तोला सुन, ७ लाख ९० हजार भारतीय रुपैयाँसहित बरामद सामानको विवरण सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको विवरणमा ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ थान (६ तोला), पाँच ग्रामको बिस्कुट २ थान (१० ग्राम), सुनका सिक्काहरु (३६ ग्राम), चार ग्रामको सिक्का १० थान (४० ग्राम), १० ग्रामको सिक्का १ थान, आठ ग्रामको सिक्का ६ थान (४८ ग्राम), १० ग्रामको सिक्
सबै पढ्नुहोस