दार्चुला हिमपहिरो: ३ जनाको शव भेटियो, २ अझै बेपत्ता
बैशाख २०, २०८०काठमाडौं- मंगलबार दार्चुलाको पाटनमा गएको हिमपहिरोमा परी बेपत्ता भएका पाँचमध्ये तीन जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार टोलीको खोजीका क्रममा एक पुरुष र दुई महिलाको शव फेला परेको हो। शव भेटिएकामध्ये दार्चुलाको दुहु गाउँपालिका–४ कट्ठ ३६ वर्षीषा कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपाल
सबै पढ्नुहोस