×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सार्वजनिक विदाको दिन पनि एनएमबि बैंकका केहि शाखा सञ्चालनमा

सार्वजनिक विदाको दिन पनि एनएमबि बैंकका केहि शाखा सञ्चालनमा

 

काठमाडौं-  एनएमबि बैंक लिमिटेडले सार्वजनिक विदाको पनि कार्यालय संचालन गर्ने भएको छ ।
सरकारले बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदा दिएको भएतापनि बैंकले आम सेवाग्राहिको सुविधालाई ध्यानमा राख्दै देश भरका केहि शाखा कार्यालय संचालन गरिने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्