घर बनाउने क्रममा पुरिएर ४ जनाकाे मृत्यु
बैशाख २२, २०८०काठमाडौं- इलामकाे सुर्योदय नगरपालिका १० फिक्कलमा घर बनाउने क्रममा पुरिएर ४ जनाकाे घटनास्थलमा मृत्यु भएकाे छ । शुक्रबार ४:४५ बजेकाे समयमा घरको जग खन्दै गर्दा ढिस्काे झरेर पुरिएका ४ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार अनुसार मृत्यु हुनेमा बिहार राज्य किसन गञ्ज जिल्ला डिगलबै
सबै पढ्नुहोस