×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति तथा संसदीय दलको बैठक सुरु भएको छ। 

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयले वर्तमान सरकारमा जाने वा नजाने भन्ने विषयमा आजको बैठकमा छलफल गर्ने जनाएको छ। 

पार्टी सभापति एवम् प्रतिनिधिसभा सांसद रवि लामिछानेको अध्यक्षतामा बसेको उक्त बैठकमा सांसद डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, सोबिता गौतम लगायत अन्य पदाधिकारी तथा सदस्यको सहभागीता रहेको छ। 

वैशाख १० मा सम्पन्न उपनिर्वाचिनपछि रास्वपा सभापति लामिछानेले प्रधानमन्त्रीसहित सरकारमा आबद्ध विभिन्न दलसँग यसअघि छलफल गर्दै आउनुभएको थियो। 

प्रतिकृया दिनुहोस्