×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुगम पोखरेल र सोना अमात्यको गीत ‘मेरो माया करोडमा’ सार्वजनिक

सुगम पोखरेल र सोना अमात्यको गीत ‘मेरो माया करोडमा’ सार्वजनिक

चैत १६, २०७७

काठमाडौँ । सुगम पोखरेल र सोना अमात्यको आवाजमा गीत ‘मेरो माया करोडमा’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ ।  दीपक आचार्य ‘काकु’ को कन्सेप्ट रहेको भिडियो गम्भीर बिस्टले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायाङ्कन रहेको छ भने सुभम भुजेलले नृत्य निर्देशन गरेका छन् ।  भिडियोमा सागर लम्साल, गोविन्द सिंह बिस्ट र गायिका अमात्य फिचर्ड छन् ।  

सबै पढ्नुहोस