म यो कुर्सीको दुरुपयोग गर्दिन : सहरी विकासमन्त्री चौधरी
असार १३, २०७९काठमाडौं- नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले बदबहाली गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर उनले पदबहाली गरेका हुन् । त्यस क्रममा मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् । ‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण
सबै पढ्नुहोस