लहानका मेयरद्वारा स्वास्थ्य ,शिक्षा मुहार फेर्दे, बृद्धा आश्रम संचालन गर्ने घोषणा
असार ८, २०७९काठमाडौं- लहान नगरपालिकाका मेयर महेश चौधरीले आफनो नगरको विकासको लागि स्वास्थ्थ, शिक्षा, र विभिन्न आधारभुत आवश्यकताहरुलाई परिपुर्ति गरि योजनाबद्ध रुपमा अगाडि बढ्ने भएका छन् । मेयर महेश चौधरीले दलित, गरिव तथा विपन्न परिवारका लागि १०० वटा नमूना घर बनाउने बिपन्न समुदायका ४० घरधुरीका बिपन्न वर्गका बालबालिकाको लागि टयुसन संचालन गर्ने घोषणा गरेका छन् । बिपन्न परिवार भएका गर्भवती महिलाहरुलाई प्रत्येक महिना पोषण भत्ता
सबै पढ्नुहोस