एकै दिन २०६ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो
असार २९, २०७९काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २०० नाघेको छ। नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ। पछिल्लो २४ घण
सबै पढ्नुहोस