×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकै दिन २०६ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

एकै दिन २०६ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या एक हजार नाघ्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २०० नाघेको छ। नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमितको संख्या बढिरहेको छ।

प्रतिकृया दिनुहोस्