राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ आजदेखि निष्कासन
असार २९, २०७९काठमाडौँ- राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज ९बुधबार० देखि धितोपत्रको प्रारम्भिक सेयर निष्कासन ९आईपीओ० गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता
सबै पढ्नुहोस