×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भृकुटीमण्डपमा आगलागी

भृकुटीमण्डपमा आगलागी

काठमाडौं- काठमाडौं भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ। आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकालगायत छिमेकी भक्तपुर ललितपुरबाट दमकल त्यहाँ पुगेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले तीन वटै जिल्लाका दम्कलले आगलागी नियन्त्रणमा लिने काम भइरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्