उद्योग र व्यापार क्षेत्रमा सुधार गरेको मन्त्री बडूको दाबी
भदौ २३, २०७९काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्ध र कोभिड-१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दाबी गरेका छन्। मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्। चैत २४ मा मान्त्रालय सम्हाल्दा मुलुको अन्तर्राष्ट्रिय व्यापार र उत्पादनमुल
सबै पढ्नुहोस