×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सन्दीप प्रकरण :  सिसिटिभी फुटेजमा जे देखियो !

सन्दीप प्रकरण : सिसिटिभी फुटेजमा जे देखियो !

भदौ २२, २०७९

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबलिगलई बलात्कार गरेको अभियोगमा जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ । प्रहरीले ती किशोरी र सन्दीप बसेको होटलको सिसिटिभी फुटेजमाथि अनुसन्धान थालेको हो ।  ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ ।

सबै पढ्नुहोस