×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो...’ सार्वजनिक

गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो...’ सार्वजनिक

भदौ २४, २०७९

काठमाडौं-  विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो ।  आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो ’ मा पनि केही नयाँ प्रयोग गरेका छन् । लोकप्रिय संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहिवार साँझ सार्वजनिक भएको छ ।गायक पराजुलीले लामो समय लगाएर तथा धेरै

सबै पढ्नुहोस