नेप्से ४३ अंकले बढ्यो, डेढ अर्बभन्दा माथिको कारोबार
कार्तिक २०, २०७९काठमाडौँ- साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी वृद्धि आएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । यो २ प्रतिशतभन्दा माथिको वृद्धि हो । यस दिन कारोबार रकम समेत बढेकोछ । यस दिन १९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन समुहगत सुचकहरु समेत बढेका छन् । यस द
सबै पढ्नुहोस