‘डिसेम्बर फल्स’ को गीतमा रोमान्टिक आर्यन र उपासना
कार्तिक २१, २०७९काठमाडौं- अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको छ । पुस १५ गते देशब्यापी प्रदर्शनमा आउन
सबै पढ्नुहोस