उत्तर कोरियाद्धारा पुन : ब्यालिस्टिक मिसाइल प्रहार
कार्तिक २०, २०७९काठमाडाैँ- उत्तर कोरियाले समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि शनिबार पहिलो पटक उक्त मिसाइल प्रहार गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहे
सबै पढ्नुहोस