राष्ट्रपति भण्डारी आइसल्यान्डमा
कार्तिक २३, २०७९काठमाडौं- महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्ल्यूपीएल)’मा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड पुगेकी छन् । डब्ल्यूपीएल, आइसल्यान्ड सरकार र त्यहाँको संसदले संयुक्त रुपमा आयोजना गरेका उक्त कार्यmत्रममा सामेल हुन उनी मंगलबार राति आइसल्यान्ड पुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको विदेश मन्त्रा
सबै पढ्नुहोस