आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयो
कार्तिक २३, २०७९काठमाडौँ- राजनीतिक दलहरुले आचारसंहिता विपरीत सप्तरी क्षेत्र नं २ स्थित राजविराज नगरपालिका क्षेत्रमा राखेका झन्डा, तुल, ब्यानर, झन्डाका तोरण र पोष्टर हटाउन थालेको छ । सहरको स्वरुप नै बिग्रने गरी आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि निर्वाचन अनुगमन टोलीले ती सामग्री हटाउन थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
सबै पढ्नुहोस