×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मंसिर १२ गतेदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

मंसिर १२ गतेदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडान गर्ने

काठमाडौं- नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गर्ने भएको छ। निगमले आगामी मंसिर १२ (नोभेम्बर २८) बाट काठमाडौं-दिल्ली-भैरहवा-दिल्ली-काठमाडौं उडान गर्ने जनाएको छ।

एयरलाइन्स प्रवक्ता अर्चना खड्काकाअनुसार काठमाडौंबाट भैरहवा हुँदै दिल्ली उडानका लागि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ। एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी सातामा चार उडान गर्ने उनले बताइन्।

प्रतिकृया दिनुहोस्