×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न तीन बजेका लागि बैठक बोलाएका हुन् । प्रशासन बालुवाटार स्रोतका अनुसार महिनौं देखि रोकिएका दर्जनौं नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने बताइएको छ ।

निर्वाचन आचारसंहिता अझै कायमै रहेकोले ठुला र महत्त्वपूर्ण हुँदैन कि भन्ने भएपनि सरकार अन्तिम अन्तिमतिर भएकोले रहलपहल निर्णयहरू पनि हुनसक्ने ती स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्