×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

८ वर्षपछि विश्वकपमा भिड्दै नेदरल्याण्ड्स र अर्जेन्टिना

८ वर्षपछि विश्वकपमा भिड्दै नेदरल्याण्ड्स र अर्जेन्टिना

मङ्सिर २३, २०७९

काठमाडौँ- ८ वर्षअघिको विश्वकपमा भिडेका नेदरल्याण्ड्स र अर्जेन्टिना फेरि भेट भएका छन् । कतारमा जारी विश्वकपमा आज राति यी दुई टोलीबिच क्वार्टरफाइनलमा भेट हुने भएको हो । खेल लुसेल रंगशालामा राति १२ः४५ बजे हुनेछ ।  अर्जेन्टिना ८ वर्ष अघिकै नतिजा दोहोर्याउने दाउमा हुनेछ भने नेदरल्याण्ड्स बदला लिन चाहन्छ । २०१४ को विश्वकपमा सेमिफाइनलमा अर्जेन्टिना पेनाल्टी

सबै पढ्नुहोस