इलाममा चुनावी परिणाममा प्रश्नै प्रश्न, असन्तुष्टि अदालतसम्म
मङ्सिर २२, २०७९काठमाडौँ- इलाम क्षेत्र नम्बर २ को मत परिणाम चित्त नबुझेर बिहीबार डम्बर खड्काले सर्वोच्च अदालतमा उजुरी दिए । खड्काले मत गणनाका क्रममा अन्यायपूर्ण पराजित गरेको आरोप लगाएका छन् । निर्वाचन परिणाममा झिनो ११७ मतान्तरले पराजित भएपछि खड्काले अन्याय गरेको आरोप लगाउँदै आएका थिए । अन्ततः उनी अदालतसम्म पुगे । यसअघिका सबै चुनावमा एमाले उम्मेदवार सुवास नेम्बाङले
सबै पढ्नुहोस