×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक

पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ। आइतबार बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आलेकी आमा ७८ वर्षीया गंगादेवीको निधन भएको उनको परिवारले जनाएको छ । आइतबार बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा आलेकी आमा ७८ वर्षीया गंगादेवीको निधन भएको उनको परिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गत मंसिर ११ गते गंगादेवीलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो।

प्रतिकृया दिनुहोस्