अब कांग्रेसको नजर राष्ट्रपतिमा
माघ ६, २०७९काठमाडौँ- पुस १० गते मध्यान्हसम्म नेपाली राजनीतिमा ‘१०/१५ वर्ष चल्ने’ भनिएको तत्कालीन सत्ता गठबन्धन थियो । क्षणभरमै त्यो भत्किएर हठात् अर्को गठबन्धन बन्यो । अप्रत्याशित रूपमा नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भए । नेपाली कांग्रेससँगको ‘प्री-इ
सबै पढ्नुहोस