दर्जनौं व्यवसायमा संलग्न छु, तर म्यानपावरमा छैन : श्रममन्त्री अर्याल
माघ ४, २०७९काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेका डोलप्रसाद अर्यालले आफूमाथि उठेका आरोपको खण्डन गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै उनले सञ्चारमाध्यममा आएजस्तो आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दाबी गरेका हुन् । अर्याल श्रम मन्त्री बनेलगत्तै उनी म्यानपावर व्यवसायी रहेको र स्वार्थ बाझिने समाचार सञ्चारमाध्यममा प्रकाशण
सबै पढ्नुहोस