बसन्तपुरमा होलीको रौनक (फोटो फिचर)
फाल्गुण २२, २०७९काठमाडौं - रङ्गहरूको पर्व होली आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ ।
सबै पढ्नुहोस