राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य
फाल्गुण १९, २०७९काठमाडौं- राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले परिचयपत्र अनिवार्य बोक्नुपर्ने भएको छ । शुक्रबार आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा मतदाताले प्रयोग गर्ने परिचय पत्र सम्बन्धमा आयोगले निर्णय गरेको जानकारी दिनुभएको हो । उहाँले दुवै निर्वाचनमा निर्वाचन अधिकृतको क
सबै पढ्नुहोस