काठमाडौं महानगरले सडकका अव्यवस्थित तार हटाउँदै, इन्टरनेट अवरुद्ध हुन सक्ने
बैशाख २३, २०८०काठमाडौं - काठमाडौं महानगरपालिकाले सडकका पाेलमा टाँगिएका अव्यवस्थित तार हटाउने भएको छ । यसअघि महानगरले अव्यवस्थित तार हटाउन सम्बन्धित सेवाप्रदायकहरूलाई १५ दिनकाे समय दिएकाे थियाे । तर यो अवधिमा समस्या सुनुवाइको सट्टा तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुनसक्ने कारण देखाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो कार्य नगर्न महानगरलाई पत्राचार गरेको थियो ।
सबै पढ्नुहोस