भारतमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुग्यो
जेठ २१, २०८०एजेन्सी - भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् । भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको बताएका हुन् । उनले भने, “मृत्यु हुनेको सङ्ख्या २८८ भनी यस पहिले
सबै पढ्नुहोस