अफगानिस्तानमा भ्यान दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु
जेठ २५, २०८०एजेन्सी – अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो । सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरबाहीका कारण भ्यान सडकबाट खसेको बताए। ‘चालकको लापरबाहीका का
सबै पढ्नुहोस