जुवातास खेलिरहदा पाँच जना पक्राउ
माघ ३, २०८०महेन्द्रनगर– जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । प्रहरीले भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका-११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल समेत पाँच जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० र
सबै पढ्नुहोस