×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जुवातास खेलिरहदा पाँच जना पक्राउ

जुवातास खेलिरहदा पाँच जना पक्राउ

महेन्द्रनगर– जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका-११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल समेत पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक ताससहित मंगलबार साँझ पक्राउ गरेको हाे ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस्