मृगौला पिडीत हरिकृष्णलाई सहयोगका लागी अपिल
असोज २९, २०८२जापान । जापानको टोकियो स्थित एक अस्पतालमा उपाचारत नेपाली युवा कृष्ण राईको जिवन रक्षाका लागी उनको परिवारले सहयोगको अपिल गरेको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका–४, जामुने घर भई हाल जापानको एक दाईगाक्कोउमा अध्ययनरत राई विगत केहि महिनादेखि दुबै मृगौलामा गम्भिर समस्या आएपछि अस्पताल भर्ना भएका हुन । यहि अक्टोबर ५ तारिख एक्कासी रगतनै बान्ता हुने तथा अनुहार सुनिने जस्ता
सबै पढ्नुहोस