खानेपानी संस्थानले गर्याे १२ बर्ष अघि लिएकाे परिक्षाकाे नतिजा प्रकाशन
बैशाख ५, २०७८काठमाडाैँ - जागिर खानका लागि १२ बर्ष अगाडी दिएकाे परिक्षाकाे रिजेल्ट अहिले बल्ल आयाे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ,सरकारी जागिर खानका लागि निकै परिश्रम गरि दिएकाे परिक्षाकाे रिजेल्ट नआएपछि जागिरकाे आशै मारेर अन्यन्त्र लागेकाहरूका लागि १२ बर्षपछि आएकाे रिजेल्टले अचम्मित बनाएकाे हुनसक्छ, त्यस्तै एक अचम्मित बनाउने गरि नेपाल खानेपानी संस्थानले १२ बर्षपछि रिजेल्ट प्रकाशित गरेकाे छ । &n
सबै पढ्नुहोस