करणले ३ विकेट लिदा मलेसियाद्वारा नेपालसामु सामान्य लक्ष्य
बैशाख ६, २०७८मलेसियाले त्रिकोणात्मक टि२० सिरिजत अन्तर्गत तेस्रो खेलमा नेपाललाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया १६.५ ओभरमा १ सय ९ रनमा अल आउट भयो । मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । नेपालको बलिङ सामू मलेसिया ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरु
सबै पढ्नुहोस