मेस्सी चम्कदा बार्सिलोनालाई कोपा डेल रेको उपाधि
बैशाख ५, २०७८एजेन्सी - बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ । ला लिगा प्रतिद्धन्द्धी एथलेटिको बिल्वाओमाथि ४–० को सानदार जित निकाल्दै बार्सिलोना कोपा डेल रे च्याम्पियन बन्दा सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । सेभियामा शनिबार राति भएको खलेमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले २ तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान १–१ गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव हुदाँ १२ म
सबै पढ्नुहोस