साझा उम्मेद्वार छान्न बसेको पौडेल समूहको बैठक निष्कर्षविहीन, आंकाक्षीहरुले छोडेनन् आफ्नो दाबी
असार २५, २०७८नेपाली कांग्रेस संस्थापनइतर समूहले पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेद्वार चयन गर्न बोलाएको बैठक निष्कर्षविहीन टुंगिएको छ । संस्थापनतर्फबाट सभापति देउवाले उम्मेद्वारी दिने घोषणा गरेपछि देउवालाई परास्त गर्न साझा उम्मेद्वार बनाउनुपर्नेमा पौडेल समूह एकमत भए पनि कसलाई साझा उम्मेद्वार बनाउने भन्ने विषयमा भने एकमत हुन सकेको छैन । पौडेल समूहका आठजनाले सभापतिमा दाबी
सबै पढ्नुहोस