निर्वाचन आयोग जाँदै जसपा : जुट्ला त सहमति ?
असार २२, २०७८जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षलाई निर्वाचन आयोगले आज छलफलका लागि बोलाएको छ । आयोगले जसपाका महन्थ–राजेन्द्र र बाबुराम–उपेन्द्र पक्षलाई आज ११ बजे छलफलका लागि आयोगको कार्यालयमा बोलाएको हो । अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताको दाबी गरेपछि आयोगले दुबै पक्षलाई बोलाएर सहमतिको प्रयासस्वरुप छलफल गर्न लागेको हो ।
सबै पढ्नुहोस