×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : थप १ हजार ८३१ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

कोरोना अपडेट : थप १ हजार ८३१ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २० जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार २ सय १८ जनाको परीक्षण गर्दा १ हजार ८ सय ३१  जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ५ सय ३५ जनाको पिसिआर परिक्षण गर्दा  १ हजार २ सय ३७ जनामा संक्रमण पुष्टी भएको हो भने ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा पोजेटीभ देखिएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा  १ हजार ५ सय ३३ जना संक्रमणमुक्त भएका छन् । 

प्रतिकृया दिनुहोस्