श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न कांग्रेसको निर्देशन
साउन २, २०७८नेपाली कांग्रेसले क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ । शनिबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । केन्द्रीय सदस्यसमेत रहेका छानबिन समितिका सदस्य घिमिर
सबै पढ्नुहोस