×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

‘सर्वोच्चले अप्रत्यक्ष रुपमा संविधान संशोधन गर्‍यो’

‘सर्वोच्चले अप्रत्यक्ष रुपमा संविधान संशोधन गर्‍यो’

गत असार २८ गते सरकारबाट बाहिरिएको नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संविधानलाई नै अप्रत्यक्ष रुपमा संशोधन गरेको निष्कर्ष निकालेको छ । एमालेको शुक्रबार (आज) बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने- ‘पार्टीले सर्वोच्च अदालतले फैसलामार्फत मूलतः संविधान नै संशोधन गरेको ठहर गरेको छ ।’

यसअघि गत २८ गते सर्वोच्चले संसद् पुनःस्थापित भएकोसँगै प्रधानमन्त्री कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई बनाउन परमादेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्