विप्लव भेटवार्तामा व्यस्त : बादललाई पनि भेटे
साउन ९, २०७८नेकपा एमाले नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । शनिबार (आज) नै बिहान जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका विप्लवले यसपछि बादललाई भेटेका हुन् । बादलकाअनुसार भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटवार्तामा विप्लवसँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा &lsquo
सबै पढ्नुहोस