यस्तो छ बैंकहरुको नयाँ ब्याजदर, कुन बैंकको कति ?
साउन ४, २०७८नयाँ आर्थिक वर्ष २०७८/७९ का लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले मुद्धति निक्षेप, बचत निक्षेप खाताका ब्याजदर परिवर्तन गरेका छन् । तर, कतिपय खाताको ब्याजदर यथावत् पनि राखेका छन् । बैंकहरुले बचत खतामा भन्दा ज्यादा मुद्धति खातामा निक्षेप बढी आओस् भन्नका लागि मुद्धतिको ब्याजदर बढाएको पनि देखिएको छ । यस्तो छ बैंकहरुको ब्याजदर
सबै पढ्नुहोस