१,९१६ निको हुँदा संक्रमित र मृतक कति ?
साउन १६, २०७८नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय ६३पीसीआर परीक्षणका क्रममा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ एन्टीजेन परीक्षणका क्रममा ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा ७ लाख ५६ हजार ७३९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप २३ जनाको क
सबै पढ्नुहोस