×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

एमाले स्थायी कमिटीको निर्णायक बैठक बस्दै

एमाले स्थायी कमिटीको निर्णायक बैठक बस्दै

साउन १७, २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । एमालेको आन्तरिक विवाद समाधान गर्न आइतबार पुनः स्थायी कमिटी बैठक बस्न लागेको हो । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि अध्यक्ष केपी शर्मा ओली पक्ष सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको बताइएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन्

सबै पढ्नुहोस