×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

नाजिर र मुकुन अभिनित ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक

नाजिर र मुकुन अभिनित ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक

कमेडी सस्पेन्स थ्रिलर चलचित्र ‘लभ सर्कल’ को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट ४७ सेकेन्डको ट्रेलरले चलचित्रको कथामा हुने उतारचढावलाई देखाएको छ ।

चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, मुकुन भुसाल, रिस्ता बस्नेत, पवित्रा आचार्य, रवीन्द्र झा, सुमन कोइराला लगायतलाई ट्रेलरमा समेटिएको छ ।

https://youtu.be/5f12gY6sE5Y

 

 

प्रतिकृया दिनुहोस्