×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा

साउन ३०, २०७८

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवालाई आफ्नो राजीनामापत्र बुझाइसकेका छन् । सामूहिक राजीनामा घोषणा गर्नेहरूमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, गोरख (आनन्द) विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेल छन् ।

सबै पढ्नुहोस