प्राधिकरणद्वारा विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु
साउन २९, २०७८नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्किसिनुवारीबाट विद्युतका कङ्क्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुने छन् । १४ क
सबै पढ्नुहोस